उखान–६ : जिउँदाका जन्ती मर्दाका मलामी

जिउँदाका जन्ती मर्दाका मलामी

            हामीले आफ्ना साथीभाई, छरछिमेकी तथा आफन्तहरुलाई सुख–दुखमा साथ दिनुपर्छ । खुशीको माहोलमा सँगै खुशियाली मनाउनुपर्छ भने दुख पर्दा साथ दिनुपर्छ । इस्लाममा यसको धेरै महत्व छ । अल्लाहका नबी (स.) ले भन्नुभयो कि त्यो व्यक्ति आस्थावान हुनै सक्दैन जो आफू पेट भरी खान्छ र उसको छिमेकी भोको पेट सुत्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *