उखान–५ : भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे

मित्र, साथी, भाइ, नातेदार वा समुदाय भित्र नै आपसी झै–झगडा हुन थालेपछि तेस्रो पक्षले त्यसको लाभ लिन खोज्दछन् । त्यसैले अल्लाहले एकतालाई वरदानको संज्ञा दिएका छन् र आपसमा गुठबन्दी तथा ईष्र्या नगर्न आदेश दिएका छन् । कुनैबेला आपसी कलह भयो भने ती दुबै पक्षले छलफल गरी आ–आफ्नो कमीकमजोरीलाई सुधार गर्दै आपसी सदभावलाई कायम राख्ने प्रयास गरी राख्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *