उखान–११ : लिखितमको अगाडि बखतम चल्दैन
लिखितमको अगाडि बखतम चल्दैन अर्थात लिखित रुपमा राखिएको अभिलेखको अगाडि मौखिक रुपमा भनिएको कुराको कुनै हैसियत हुदैन । मौखिक रुपमा भनिएको कुरामा समयको अन्तरालसँगै थपघट हुन वा बिर्सन सकिन्छ […]
लिखितमको अगाडि बखतम चल्दैन अर्थात लिखित रुपमा राखिएको अभिलेखको अगाडि मौखिक रुपमा भनिएको कुराको कुनै हैसियत हुदैन । मौखिक रुपमा भनिएको कुरामा समयको अन्तरालसँगै थपघट हुन वा बिर्सन सकिन्छ […]
भाग्यको लेखा भोग्नै पर्छ अर्थात भाग्यमा लेखिएको कुरा पुरा भएरै छोड्छ । यो भाग्य भनेको घटनाहरूका बारेमा ईश्वरीय पूर्व–निर्णय हो जो घटेरै छाड्नेछ । इस्लामको आस्थाका आधारहरुमध्ये भाग्यमाथि आस्था […]
अंशको झगडा बंश रहेसम्म अर्थात अंशको राम्ररी न्यायपूर्वक बाँडफाँड गरिएन भने त्यसले ब्यूताउँने कलह र झगडा पुस्तौँ पुस्तासम्म चलिरहन्छ । सामान्यतया अंश भनेर पिताको सम्पत्तिबाट सन्तान र अन्य आफन्तले […]
भाग्यमा छ भन्दैमा डोकोमा दुध रहदैन कुनै कुरा मेरो भाग्यमा छ भन्दैमा त्यसलाई हासिल गर्न सकिदैन । प्रकृति विपरित गएर कुनै पनि कुरा प्राप्त हुदैन । भाग्यमा भएको कुरालाई […]
रात राम्रो जुनले, मान्छे राम्रो गुनले जसरी जुनेली रात रमणीय र सुन्दर हुन्छ तथा जुनले गर्दा रातको मनमोहकतालाई बृद्धि गरेको हुन्छ त्यसरी नै मानिसको जीवनमा राम्रा गुणहरु भए भने त्यसले […]
बचनको चोट, मनको घाउ यस उखानको अर्थ यो हो कि कसैको नराम्रो बोली र बचनले मनमा चोट पुग्छ । जसरी छुराको प्रहारले व्यक्तिलाई भौतिक रुपमा चोट पुग्छ र घाउ बन्छ […]
चिनीको नाम जपेर मुख गुलियो हुदैन चिनीको नाम जपेरै मुख गुलियो हुदैन अर्थात कुनै कुराको ज्ञान हामीलाई छ भने त्यसलाई हामीले आफ्नो जीवनमा लागू गरेपछि मात्र त्यसले राम्रो प्रतिफल दिन्छ […]
कर्मको आधार नियतमाथि हुन्छ उमर इब्ने खत्ताब (रजि.) को भनाई छ कि अल्लाहका नबी मुहम्मद (स.) ले भन्नुभयो- “कर्मको आधार नियत (मनसाय) माथि हुन्छ र प्रत्येक व्यक्तिले त्यही प्राप्त गर्छ […]
In bookkeeping, an account refers to assets, liabilities, income, expenses, and equity, as represented by individual ledger pages, to which changes in value are chronologically recorded with debit and credit entries. These entries, referred to as postings, become part of a book of […]
Business is the activity of making one’s living or making money by producing or buying and selling products (such as goods and services).Simply put, it is “any activity or enterprise entered into for […]