Nepali Ukhan – Proverbs

Showing 10 of 17 Results

उखान–१ : घमण्डको घडा फुट्छ

घमण्डको घडा फुट्छ             अथार्त घमण्ड गर्नेहरुको घमण्ड एक न एकदिन टुट्छ र ऊ लज्जित र असफल हुन्छ । अल्लाह भन्छन् कि तकब्बुर (घमण्ड) मेरो च्यादर हो र जसले यसलाई […]

उखान–२ : घोडा चढ्ने मान्छे लड्छ

घोडा चढ्ने मान्छे लड्छ             अर्थात कुनै कार्य गर्न खोज्ने व्यक्तिले जीवनमा कैयौँ पटक असफलताको सामना गर्नुपर्छ र दृढ संकल्पका साथ मिहिनेत र प्रयास जारी राखेमा उही नै पछि सफल […]

उखान–३ : आफू भलो त जगत भलो

आफू भलो त जगत भलो             अर्थात संसार राम्रो हुनलाई पहिले हामी राम्रो हुनुपर्छ । यो संसार व्यक्ति–व्यक्ति मिलेर बनेको छ । प्रत्येक व्यक्ति आफूलाई राम्रो बनाउन मिहिनेत गर्यो भने […]

उखान–४ : हुने विरुवाको चिल्लो पात

हुने विरुवाको चिल्लो पात कुनै पनि व्यक्तिको आजको बानी व्यवहारले उसको भविष्यलाई दर्शाउदछ । एउटा बालकले भोलि आफ्नो कस्तो पहिचान पेश गर्नेछ भन्ने कुरा उसले बच्चैदेखि प्रस्तुत गर्न शुरु गर्छ […]

उखान–५ : भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे मित्र, साथी, भाइ, नातेदार वा समुदाय भित्र नै आपसी झै–झगडा हुन थालेपछि तेस्रो पक्षले त्यसको लाभ लिन खोज्दछन् । त्यसैले अल्लाहले एकतालाई वरदानको संज्ञा दिएका छन् […]

उखान–६ : जिउँदाका जन्ती मर्दाका मलामी

जिउँदाका जन्ती मर्दाका मलामी             हामीले आफ्ना साथीभाई, छरछिमेकी तथा आफन्तहरुलाई सुख–दुखमा साथ दिनुपर्छ । खुशीको माहोलमा सँगै खुशियाली मनाउनुपर्छ भने दुख पर्दा साथ दिनुपर्छ । इस्लाममा यसको धेरै महत्व […]

उखान–७ : कि पढेर जानिन्छ कि परेर जानिन्छ

कि पढेर जानिन्छ कि परेर जानिन्छ             मुख्य दुईवटा कुराले मानिसले शिक्षा ग्रहण गर्ने गर्छ । पहिलो यो कि पुस्तकहरु पढ्ने त्यसमा लेखिएका कुराहरु बुझ्ने र शिक्षा लिने । अर्को […]

उखान–८ : अर्काको नासो गलाको पासो

अर्काको नासो गलाको पासो             यदि हामीकहाँ कसैको नासो छ भने त्यसले पूर्ण सुरक्षित रुपमा उसलाई फर्काउनु हाम्रो कर्तव्य र ठूलो जिम्मेवारी हुन्छ । यदि त्यस नासो, मालसामान वा सम्पत्तिमा […]

उखान–९ : आँप रोपे आँपै फल्छ

आँप रोपे आँपै फल्छ             अर्थात हामी जे गर्छौ त्यही अनुरुप नै फल पाउँछौँ । यो सामान्य नियम हो । यदि हामीले आँपको रुख रोप्यौँ भने त्यसमा आँपबाहेक अन्य कुनै […]

उखान–१० : सुख भयो भनी नहाँस्नु, दुख भयो भनी नरुनु

सुख भयो भनी नहाँस्नु, दुख भयो भनी नरुनु             अर्थात सुख होस् वा दुख हाम्रो स्वभाव सामान्य हुनुपर्छ । सुख छ भन्दैमा मात्तिनु हुदैन र दुख हुदैमा आत्तिनु हुदैन । […]