Nepali Ukhan – Proverbs

Showing 10 of 17 Results

उखान–११ : लिखितमको अगाडि बखतम चल्दैन

लिखितमको अगाडि बखतम चल्दैन             अर्थात लिखित रुपमा राखिएको अभिलेखको अगाडि मौखिक रुपमा भनिएको कुराको कुनै हैसियत हुदैन । मौखिक रुपमा भनिएको कुरामा समयको अन्तरालसँगै थपघट हुन वा बिर्सन सकिन्छ […]

उखान–१२ : भाग्यको लेखा भोग्नै पर्छ

भाग्यको लेखा भोग्नै पर्छ             अर्थात भाग्यमा लेखिएको कुरा पुरा भएरै छोड्छ । यो भाग्य भनेको घटनाहरूका बारेमा ईश्वरीय पूर्व–निर्णय हो जो घटेरै छाड्नेछ । इस्लामको आस्थाका आधारहरुमध्ये भाग्यमाथि आस्था […]

उखान–१३ : अंशको झगडा बंश रहेसम्म

अंशको झगडा बंश रहेसम्म             अर्थात अंशको राम्ररी न्यायपूर्वक बाँडफाँड गरिएन भने त्यसले ब्यूताउँने कलह र झगडा पुस्तौँ पुस्तासम्म चलिरहन्छ । सामान्यतया अंश भनेर पिताको सम्पत्तिबाट सन्तान र अन्य आफन्तले […]

उखान–१४ : भाग्यमा छ भन्दैमा डोकोमा दुध रहदैन

भाग्यमा छ भन्दैमा डोकोमा दुध रहदैन             कुनै कुरा मेरो भाग्यमा छ भन्दैमा त्यसलाई हासिल गर्न सकिदैन । प्रकृति विपरित गएर कुनै पनि कुरा प्राप्त हुदैन । भाग्यमा भएको कुरालाई […]

उखान–१५ : रात राम्रो जुनले, मान्छे राम्रो गुनले

रात राम्रो जुनले, मान्छे राम्रो गुनले जसरी जुनेली रात रमणीय र सुन्दर हुन्छ तथा जुनले गर्दा रातको मनमोहकतालाई बृद्धि गरेको हुन्छ त्यसरी नै मानिसको जीवनमा राम्रा गुणहरु भए भने त्यसले […]

उखान–१६ : बचनको चोट, मनको घाउ

बचनको चोट, मनको घाउ यस उखानको अर्थ यो हो कि कसैको नराम्रो बोली र बचनले मनमा चोट पुग्छ । जसरी छुराको प्रहारले व्यक्तिलाई भौतिक रुपमा चोट पुग्छ र घाउ बन्छ […]

उखान–१७ : चिनीको नाम जपेर मुख गुलियो हुदैन

चिनीको नाम जपेर मुख गुलियो हुदैन चिनीको नाम जपेरै मुख गुलियो हुदैन अर्थात कुनै कुराको ज्ञान हामीलाई छ भने त्यसलाई हामीले आफ्नो जीवनमा लागू गरेपछि मात्र त्यसले राम्रो प्रतिफल दिन्छ […]